२४ घण्टामा थपिए १,४५४ संक्रमित, ९७२ जना डिस्चार्ज

२५ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

योसंगै कुल संक्रमित हुनेहरुको संख्या आजसम्म ५१ हजार ९ सय १९ पुगेको छ ।

कुल संक्रमितमध्ये आज १४ हजार ९ सय २५ जना आइसोलेसनमा उपचाररत छन् ।

Advertisement

आज मात्र ९ सय ७२ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको कुने संक्रमितको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top