कित्ताकाट खोल्ने निर्णय विवादमा परेपछि मन्त्रालयको पत्रकार सम्मेलन

२६ भदौ, काठमाडौँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले चोरबाटोबाट भूमिको कित्ताकाट गर्ने अवस्थालाई व्यवस्थित गर्न पछिल्लो निर्देशन जारी भएको स्पस्ट पारेको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विभिन्न चोरबाटो, झगडियाको प्रक्रिया, अदालतको प्रक्रियाबाट कित्ताकाट गर्ने अवस्था भएकाले त्यसलाई व्यवस्थित गर्न खोजिएको स्पस्ट पारेका हुन् ।

Advertisement

विगतमा कानूनी रुपमा सबल नभएकोले कित्ताकाट रोकिएको र अहिले ऐन समेत आइसकेकाले व्यवस्थित गर्न खोजिएको बताए । उनले स्थानीय सरकार सञ्चालन ऐनले जग्गाको कित्ताकाट, संरक्षण सम्बन्धी मुलभुत अधिकार स्थानीय तहमा दिएकाले त्यसलाई ख्याल गरी व्यवस्थापन गर्न खोजिएको बताए ।

स्थानीय तहमा आ–आफ्नै मापदण्ड रहेको र उनीहरुले कृषि क्षेत्र तथा गैह्र कृषि क्षेत्रको मापदण्ड तोकेको हकमा सोही अनुसार हुने र नतोकेको हकमा भूमि सम्बन्धी नियमावलीले तोकेको न्यूनतम क्षेत्रफल भन्दा नघट्ने गरी व्यवस्थित गर्न खोजिएको सचिव पाण्डेले बताए । उनले मनलाग्दी कित्ताकाट गर्नका लागि मन्त्रालयलने निर्देशन नदिएको स्पस्ट पारे ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top