झापामा आफ्नै आमाको हत्या आरोपमा एक जना पक्राउ

२८ भदौ ७७, सोमबार

२९ भदौ, झापा । झापाको कमल गाँऊपालिका-७ बाह्रघरेका २४ बर्षीय दिनेश ऋषिदेव आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

Advertisement

आईतवार राती ८ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै ५० बर्षीया आमा मिरा ऋषिदेवलाई धारिलो हतियार बन्चरोले शरिरका बिभिन्न भागमा अन्धाधुन्द प्रहार गरी हत्या गरेको भन्ने सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छोरा दिनेशलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top