४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जना नयाँ संक्रमित थपिएका छन् ।

योसंगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

कुल संक्रमितमध्ये आज १७ हजार ४ सय ७८ जना आइसोलेसनमा उपचाररत छन् ।

आज मात्र ९ सय ६६ जना डिस्चार्ज भएका छन् ।

योसंगै हालसम्म निको भएर डिस्चार्ज हुने कुल संक्रमितको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top