भाेजपुरमा ससुराद्धारा आफ्नै बुहारी बलात्कृत

४ असोज ७७, सोमबार

५ असाेज, भोजपुर ।

Advertisement

आफ्नै बुहारीलाई जबरजस्ती करणी गर्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरकाे टेम्केमैयुङ गाउँपालिकाका ४५ वर्षीय पुरुषलाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले प्रहरीले बताएको छ ।

Advertisement

ती पुरुषले गत साउन १६ गते र भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको आधारमा  पक्राउ गरेको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top