×

NEPAL TIMES UPDATES

Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026
Playing
जापानमा ६.७ म्याग्नीच्यूडको भूकम्प, इरानी दाबीमा युएईको खण्डन|| Nepal Times
May 16, 2026

संसदभित्रै तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ सांसद निलम्बित

५ आश्विन २०७७

५ आश्विन, एजेन्सी ।
भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्।

आइतवार एग्रिकल्चर रिफर्म बिल माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो। सांसद बैठकको अवधि विधेयक पारित गर्नकै लागि बढाएपछि विपक्षी सांसदले संसदका उपसभापति हरिवंशविरुद्ध नाराबाजी गरेका थिए भने उपसभापतिको आसननजिकै गएर रुक बुक च्यातेर माइक पनि तोडफोड गरेका थिए।

Advertisement
Advertisement

परिस्थितिलाई नियन्त्रणमा लिन मार्शल बोलाउनु परेको थियो। विपक्षी सांसदहरु देरेक ओ ब्राइन, के के रागेस, डोला सेन, सैयद नजिर हुसैन, संजय सिंह, राजिभ सत्ताभ, रिपुन बोरा र अल्माराम करिमलाई एक साताका लागि निलम्बन गरिएको हो।

Advertisement

राज्यसभाका अध्यक्ष एम बैंकैया नायडुले अभद्र व्यवहार गरेको भन्दै निलम्बन गरिएको बताएका छन्। संसदीय मामिला मन्त्री भी मुरलीधरनले संसदको चालु अधिवेशनलाई अगाडि बढाउन अभद्र व्यवहार गर्ने सांसदलाई निलम्बन गर्नुपर्ने सूचना सदनमा लिएका थिए। सदनले उक्त सूचनालाई पास गरेको हो।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top