×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

अनशनरत डा. केसीको तत्काल सहज उपचारको वातावरण बनाउन चिकित्सकको सुझाव

५ आश्विन २०७७

५ असोज, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यावस्था बिग्रँदै गएको चिकित्सकले बताएका छन् । उनलाई तत्काल सहज उपचारको वातावरण बनाउनुपर्ने उनीहरूको सुझाव छ ।

प्रतिष्ठानको चिकित्सक टोलीले बुलेटिन जारी गरी केसीको स्वास्थ्य गम्भीर बन्दै गएको र उनले कुनै पनि जाँच गराउन अस्वीकार गरिरहेकाले उपचारका लागि सहज हुने स्थानमा लैजान राम्रो हुने सुझाव दिएको हो ।

Advertisement
Advertisement

चिकित्साशिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी चन्दननाथ–६ रानीचौरस्थित बाबिरामष्टको मन्दिरमा अनशन बसेका केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती अस्पताल पु¥याएको थियो । माग सम्बोधन गर्नुको साटो अपहरण शैलीमा अस्पताल ल्याइएको भन्दै उनी अनशनको आठौं दिन पनि कुनै उपचार नलिन अडानमा छन् ।

शनिबारसम्म दिनको तीनपटक स्वास्थ्य जाँच गरिरहेकोमा अस्पताल ल्याएपछि उनले कुनै पनि जाँच गराउन नमानेको प्रतिष्ठानका डा. प्रवीण गिरीले बताए । त्यसैले यथाशीघ्र उपचारका लागि सहज हुने स्थानमा लैजानुपर्ने उनले बताए ।

प्रतिष्ठानले डा. केसीको उपचारमा गिरीसहित डा. धीरज गुरुङ, डा. अनुपमंगल समाल र सविना थापालाई खटाएको छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top