×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

दिनभरका प्रमुख खबर

९ आश्विन २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(बढ्दैछन् जित्नेहरु)
नेपालमा हालसम्म कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु /१ हजार ३ सय १३ संक्रमित थपिँदा १ हजार ४ सय ५५ जना डिस्चार्ज /कुल संक्रमित ७० हजार ६ सय १४ मध्ये हालसम्म ५१ हजार ८ सय ६६ जना डिस्चार्ज ।

Advertisement

२.(एसिड विरुद्धको कानुन )
एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुÞर्याए २० वर्ष कैद सजाय र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित/एसिड बिक्रीवितरण गर्न अनिर्वाय लाइसेन्स लिनुपर्ने ।

३.(प्रधानमन्त्री माथिको आशा)
आफ्नो साधारण माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमरण अनसनरत डा. गोविन्द केसीको आग्रह / माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने केसीको चेतावनी ।

४.(बढ्दैछन् समर्थक)
वरिष्ठ चिकित्सक गोविन्द केसीसँग भएका सम्झौताहरूको कार्यान्वयन स्थिति सार्वजनिक गर्न र केसीको जीवन रक्षाप्रति संवेदनशील बन्न मानवअधिकार आयोगद्वारा ध्यानाकर्षण /केसीका मागमा नेविसंघ र विवेकशील नेपाली दलको समर्थन ।

५.(दुख्खैः दुखको पहिरो)
अर्घाखाँचीको जोख्ले गैरा गाउँका १७ घर पहिरोले बगायो /३५ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो /सिंगो बस्ती बगाउँदै गर्दा घरमा बसेका केही मान्छेले भने भागेर ज्यान बचाए /मानवीय क्षतिबारे एकिन हुन बाँकी ।

६.(रेल चलाउने बाटो)
रेल्वे विधेयक माथि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल सुरु /सुझाव प्रभावकारी र गुणस्तरीय शब्द हटाउनु पर्ने तथा रेल्वेको नाम नेपाल रेल्वे राख्न सुझाव /रेल चलाउन अनिवार्य अनुमतिपत्र लिनुपर्ने ।

७.(विज्ञलाई नै बन्देज ?)
महामारीको समयमा सञ्चार समन्वय अभाव र विभेदका कारण सामाजिक द्वन्द सिर्जना हुन सक्नेतर्फ सचेत हुन सांसदहरुको आग्रह/ आम जनता दोधारमा पर्नेगरी कोरोना सम्बन्धी आफ्नो धारणा सार्वजनिक नगर्न विज्ञहरुलाई सुझाव ।

८.(सुरक्षा सर्तकता)
दार्चुलाको व्यास गाउँपालिका १ छाङरुको गागामा स्थापना भएको सशस्त्र प्रहरी बलको नेपाल नम्बर ५० गुल्मको गृहमन्त्री रामबहादुर थापाद्वारा उद्घाटन / व्यासकै तिङ्कर र कौवामा पनि बीओपी राख्ने तयारी ।

९.(प्रभावकारी बनोस्)
दशैं लगायतका चाड पर्व नजिकिएसँगै बजार अनुगमन सुरु /चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन हुने/ भूगोल नै ताकेर अनुगमन सुरु गर्न विभागको निर्देशन ।

१०.(दुर्घटना नै शंकास्पद)
असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमद्वारा प्रहरीलाई पत्राचार /ट्यांकरमा मिसावट बारेको अपुष्ट सूचना प्राप्त भएपनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी ।

११.(रोकिँदैन पदपूर्ति)
लोक सेवा आयोगद्वारा लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक /अन्तिम समयमा स्थगित गरेको सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको परीक्षाको नयाँ तालिका पनि आजै सार्वजनिक ।

१२.(माल पाएर के गर्नु……)
गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजारको समस्या/देशमा रासायनिक मल अभाव भएपनि स्वदेशमै प्रति दिन ७ टनसम्म उत्पादित मलले बजार पाउन सकेन ।

१३.(सहज बन्दै कोरिया)
दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने/ नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्ने ।

१४.(चिनियाँ खोप ?)
आफूले विकास गरिरहेको कोरोना खोप सन् २०२१ मा तयार हुने एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकको दावी/खोप संयुक्त राज्य अमेरिकासहित विश्वका विभिन्न देशमा वितरण गरिने ।

र,

Advertisement

१५.(विश्व भित्रको कोरोना )
विश्वमा हालसम्म कोरोनाबाट ९ लाख ८८ हजार बढीको मृत्यु /३ करोड २४ लाख बढी संक्रमित हुँदा २ करोड ३९ लाख बढी निको भए ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top