बलिउड ड्रग्स केसः एनसीबीले नियन्त्रणमा लियो दीपिका, सारा र रकुलप्रीतको मोबाइल फोन

१० असोज ७७, आइतबार

११ आश्विन, एजेन्सी ।
बलिउड लागुऔषध मुद्दाको जाँच गरिरहेको एनसीबीले बलिउड अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरसँग लामो समयसम्म सोधपुछ गरेको छ ।

सोधपुछपश्चात शनिबार एनसीबीले तीनैजना अभिनेत्रीको मोबाइल फोन नियन्‍त्रणमा लिएको छ । उनीहरुका साथै एनसीबीले फेसन डिजाइनर सिमाने खंबाटा र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशको पनि फोन कब्जामा लिएको छ । एनसीबीले कब्जामा लिएको सबै फोनका डाटा रिकभर गरिनेछ ।

एनसीबीले दीपिकासँग साढे ५ घण्टा सोधपुछ गरेको थियो । सोधपुछमा दीपिकाले २०१७ को अक्टोबरमा आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग च्याट गरेको स्विकारेकी छिन्, यद्यपि उनले लागुऔषध सेवन, खरिद–बिक्रीमा भने संलग्‍न नभएको बताएकी छिन् । भने चुरोट भने सेवन गर्ने गरेको स्विकारिन् ।

यस्तै एनसीबीले सारा अली खानसँग चार घण्टा सोधपुछ गरेको थियो । साराले लागुऔषध कहिल्यै नलिएको तर चुरोट भने तान्‍ने गरेको स्‍विकारेकी छिन् । अभिनेत्री श्रद्धा कपुरले पनि लागुऔषध प्रयोग गर्ने कुरालाई नकारेकी छिन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top