विश्वभर कोरोना संक्रमित ३ करोड ३० लाख नाघे, झण्डै १० लाखको मृत्यु

११ आश्विन, एजेन्सी ।
कोरोना सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको सङ्ख्या झण्डै १० लाख पुगेको छ ।

अहिलेसम्म ३ करोड ३० लाख ५८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ लाख ९८ हजार ७४५को ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । २ करोड ४४ लाख ९ हजार भने निको भएका छन् । वल्ड्रोमिटरका अनुसार ७६ लाख ४८ हजार सक्रिय सङ्क्रमितमध्ये ६५ हजारको अवस्था जटिल रहेको र बाँकी ७५ लाख ८३ हजारको अवस्था सामान्य छ ।

गएको २४ घण्टामा विश्वभर २ लाख ९४ हजारमा कोरोना पुष्टि भएको छ भने ५ हजार ३ सय जनाको ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ लाख ८७ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ९ हजारको ज्यान गएको छ । यस्तै ५९ लाख ९० हजारमा कोरोना पोजेटिभ देखिएको भारतमा साढे ९४ हजारको ज्यान गएको छ ।

यसैगरी ब्राजिलमा ४७ लाख १८ हजारमा कोरोना पुष्टि हुँदा १ लाख ४१ हजारको ज्यान गैसकेको वल्ड्रोमिटरले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top