बाँकेमा थप एकजना कोरोना संक्रमितको निधन

११ असोज ७७, आइतबार
Share this
655shares

११ आश्विन, नेपालगञ्ज ।
बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।

Advertisement

नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको आज विहान नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको अस्पतालले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top