कविता : मेराे देश मेराे गाैरव

१० असोज ७७, आइतबार

गुन्यु चोली ढाकाटोपी नेपालीको सान ।
कञ्चनजङ्घा, सगरमाथा हाम्रो पहिचान ।।

हिमाल राम्रो पहाड राम्रो तराई झिलिमिली ।
नेपाली हौँ हामी हजुर बस्छौ मिलीजुली ।।

जाति, भाषा,लिङ्ग बर्ग धर्म नै हो हाम्रो ।
गरीब दुःखी असाहायलाई सेवा गर्नु राम्रो ।।

Advertisement

नेपाल भनी चिनिएको विश्व भरी सारा ।
बगाइदिन्छौ हाँसीहाँसी पसिनाको धारा ।।

ढिँडोरोटी खान्छौँ अनि पिउछौँ सफा पानी।
मिलिजुली बसौँ भन्ने नेपालीको बानी।।

लालिगुराँस टिप्दै टिप्दै डाडापाखा डुल्ने ।
वनै राम्रो सुन्दर हाम्रो पीडा त्यसै भुल्ने।।

पूरा नेपाल सुन्दर राख्न राम्रो काम गर्छौँ ।
देशका लागि मर्नु परे हाँसी हाँसी मर्छौं ।।

लेखक : दुर्गेस बन्जारा (दुर्गा)
बराहपोखरी– ३ खोटाङ

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top