राजदूत पाण्डेको भारत लक्षित भनाइ विवादमा

१४ असोज ७७, बिहीबार

काठमाडौं : संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उत्तर र दक्षिणका दुई छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्धमा जोड दिएको छ ।

समितिकी सभापति पवित्रा निरौला खरेलले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले एक अन्तर्वार्तामा कूटनीतिक असन्तुलनयुक्त धारणा राखेकोबारे आफू जानकार रहेको बताएकी छन् ।

उनले नेपालले उत्तर र दक्षिणका दुई छिमेकीसँग राख्दै आएको सन्तुलनको कूटनीतिक सम्बन्धमाझ कसैलाई उचाल्ने वा कतै पछार्ने अभिप्रायको अर्थ नरहने प्रक्रिया दिइन् ।

Advertisement

राजदूत पाण्डेले चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई गत साता अन्तर्वार्ता दिँदा ‘भारतले नेपाल–चीन सम्बन्ध बिगार्न खोजेको र भारतीय मिडिया यसमा परिचालित भएको’ बताएका थिए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top