१५ वर्षीया बालिका बलात्कार गरेकाे अभियाेगमा एक पक्राउ

१७ असोज ७७, आइतबार

१७ असाेज, कञ्चनपुर ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरकाे लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ५५ वर्षीय चन्द्रकान्त लुहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका लुहारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भएपश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top