‘महामारीविरुद्ध प्रभावकारी कार्यक्रम दिन सरकारलाई केले छेक्यो ?’

१७ असोज ७७, आइतबार

१८ आश्विन, विराटनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले कोरोना संक्रमणको दर अचाक्ली बढ्दा पनि सरकारले भरोसायोग्य योजना नबनाएको भन्दै चिन्ता प्रकट गरेका छन् ।

कोरोना संक्रमणसँगै जताततै संकट र चिन्ता देखिए पनि सरकारको कुनै तयारी नदेखिएको भन्दै अध्यक्ष राणाले सरकारको आलोचना गरेका छन् । महामारीविरुद्ध प्रभावकारी कार्यक्रम दिन सरकारलाई केले छेक्यो भन्दै प्रश्न गरेका छन् ।

‘‘कोरोना संक्रमितको संख्या ह्‍वात्तै बढेको छ । जताततै संकट र चिन्ता व्यक्त भइरहेको छ । यत्रो विपत्‌बीच महामारीविरुद्ध लड्न सरकार के तयारी गरिरहेको छ ?’ सरकारप्रति कटाक्ष गर्दै राणाले ट्‌विटमार्फत प्रश्न गरे, ‘जनता ढुक्क रहने, लोकले भरोसा गर्ने प्रभावकारी कार्यक्रम ल्याउन, हेलो सरकार केले छेकेको छ ?’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top