१ सय ८७ जनाको स्वाब परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजेटिभ

१८ असोज ७७, सोमबार

१९ आश्विन, चितवन ।
चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरण अनुसार १ सय ८७ जनाको स्वाब नमुना परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जसमा सबैभन्दा धेरै चितवनकै ४७ जना रहेका छन्।

नवलपुरका १२, मकवानपुरका ३, बारा, पर्सा, रुपन्देही र तनहुँका एक एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top