×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

सुरक्षित छैन ‘ह्यासट्याग कपल च्यालेन्ज’

२० आश्विन २०७७

काठमाडौँ : तपाईं हाँस्दै मुस्कुराउँदै गरेको आफ्नो श्रीमान् सँगको फोटो ‘ह्यासट्याग कपल च्यालेन्ज’सहित फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पोस्ट गरिरहनुभएको छ भने सतर्क रहनुहोस् । यो ह्यासट्याग मात्र नभएर ह्याकरले व्यक्तिगत जानकारी सङ्कलन गर्न बुनेको जाल भएको साइबर सुरक्षा विज्ञको विश्लेषण छ ।

यस्ता विभिन्न खालको च्यालेन्जका नाममा केही समयका लागि रमाइलो दिए पनि दीर्घकालमा असर गर्ने दाबी आईटी विशेषज्ञ सुरेन्द्रमान जोशीले गर्नुभयो । जोशीले सुरक्षा निकायमा बस्नेले यो एप्स प्रयोग गर्दै नगर्नू भनेर कतिपय मुलुकका सरकारले नागरिकलाई सचेत गराइसकेका छन् भन्नुभयो । यो एप्समार्फत प्रयोगकर्ताको मोबाइलमा भएको फोटोदेखि सबै डाटा लिन सकिने जानकारी उहाँले दिनुभयो ।

Advertisement
Advertisement

सामाजिक सञ्जालमा पछिल्ला केही दिनयता च्यालेन्जको नाममा अनेक प्रवृत्ति चलिरहेका छन्; जसमा कपल च्यालेन्जका रूपमा प्रयोगकर्ताले आफ्ना पार्टनरसँग लिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । कपल च्यालेन्जका नाममा प्रयोगकर्ताले आफ्नो निजी जानकारी सार्वजनिक गरिरहेका छन् । यसका आधारमा ह्याकरले निशाना बनाउन सक्ने जोखिम बढेको चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न च्यालेन्ज मात्र नभएर जुनसुकै सामाजिक सञ्जालले हाम्रो डाटा लिने जानकारी दिनुभयो । कुनै पनि सामाजिक सञ्जालमा भविष्यमा के हुने, भाग्यमानी कति प्रतिशत जस्ता एप्सले हाम्रो डाटा लिएकै हुन्छन् । त्यसैले त्यस्ता एप्स नचलाउन उहाँको सुझाव छ ।

Advertisement

“यस्ता च्यालेन्जका प्रयोगकर्ताले सबै जानकारी आफ्नो डिभाइसमा राख्छन् । यसमा फोनको पहिचान गर्ने डाटा, कुकिज, लग फाइल, स्थान लगायतका महìवपूर्ण डाटा हुन्छन्”, रघुवंशी भन्नुहुन्छ । यसबाट तपाईंको चासोका विषय, दैनिक व्यवहार, ईमेल ठेगाना, क्रेडिट कार्ड र पासवर्ड चोरी पनि हुन सक्छ । उहाँले वायरलेस ल्याबलाई तपाईंको नयाँ डाटा सङ्कलनबाट रोक्न एप्स प्रयोग गर्न छाड्नुपर्छ भन्नुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top