बजारमा किनमेल गर्न आएकी महिलालाई बोलेरभित्र लगेर सामुहिक बलात्कार

१९ असोज ७७, मंगलबार

२० आश्विन, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाकी ३२ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ ।

असोज १५ गते राति चार जना पुरुषहरुले उनीमाथि सामुहिक बलात्कार गरेका हुन् । जुगल ३ बाट बजार जलबिरे किनमेल गर्न आएकी महिलालाई मादकपदार्थ सेवन गरेका चार जना पपुरुषले सामुहिक बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जानकारी दिए ।

बजारबाट घर फर्किदै गरेकी महिलालाई मोटरसाइकलमा आएका व्यक्तिहरुले घर पुर्याइदिन्छुु भनेर कातिके माथि मञ्ने भन्ने ठाउँमा बोलेरमा लगेर बलात्कार गरेको पाइएको सापकोटाले बताए ।

घटनामा संलग्न ४ जनामध्ये दुई जनाको पहिचान खुलेको छ । पहिचान खुलेका दुई जना स्थानीय नै रहेका छन् । प्रहरीका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ । उनी विवाहित रहेको र उनको सन्तानसमेत रहेको प्रहरीले जनाएको छ ।

उनी मासिक रुपमा निकै विक्षिप्त भएको र अहिले उनी प्रहरीको संरक्षणमा रहेको बताइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top