यूएईमा घरेलु श्रमिकले घरमा पैसा पठाउँदा आफैं एक्सचेन्जमा उपस्थित हुनुपर्ने

२१ आश्विन, एजेन्सी ।
अब यूएईमा कार्यरत घरेलु श्रमिकले घरमा पैसा पठाउँदा आफैं उपस्थित हुनुपर्ने भएको छ ।

घरेलु श्रमिकले घरमा पैसा पठाउँदा एक्सचेन्ज हाउसमा आफैं उपस्थित हुनुपर्ने खबर गल्फ न्युजले लेखेको छ । घरेलु श्रमिक आफैं उपस्थित हुन नसकेमा स्पोन्सर रोजगारदाताले श्रमिककोतर्फबाट पठाइदिन सक्नेछन् ।

तर रोजगारदाताले पैसा पठाइदिँदा श्रमिकसँग अनुमति लिएको पत्र एक्स्चेन्जमा देखाउनु पर्नेछ । श्रमिकले अनुमति दिएको आधिकारिक प्रमाणपत्र साथमा ल्याएमा मात्र रोजगारदाताले पैसा पठाइदिन पाउनेछन् । नत्र पाइने छैन ।

यूएईको सेन्ट्रल बैंकले यो नियम अब भने कडाइका साथ लागू गर्ने जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top