NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बुधबार अशोज २१ , २०७७
Reading Time: 1 min read
A A
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

आजका प्रमुख खबरहरुः

१.(फैलिदै संक्रमण)
नेपालमा हालसम्म ५ सय ७८ जना कोरोना संक्रमितको मृत्यु /आजै हालसम्मकै उच्च ३४ सय ३९ संक्रमित थपिँदा ११ सय २६ जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो ।

२.(भनेको मानौं)
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारद्वारा अपिल /सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै दशैं तिहार जस्ता पर्वमा काठमाडौं छाडेर जाने–आउने नगर्न आग्रह ।

३.(परीक्षाको अनुमति)
सबै शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सरकारको अनुमति /२५ जनाभन्दा कम मानिस सहभागी गराएर छोटो समयका लागि तालिम पनि लिन सक्ने ।

४.(प्रतिपक्षीको प्रहार)
अनशनरत चिकित्सक डा. गोविन्द केसीसँग छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोलीसम्म गठन नगरेर बालहठ देखाएको कांग्रेसको आरोप /२३ दिनदेखि अनसनरत केसीका माग पूरा गर्न ढिलाइ गरेमा गम्भीर भूल हुने चेतावनी ।

५.(मानवअधिकारले जो देख्यो)
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको भन्दै यसअघिका सम्झौताहरु कार्यान्वयनको स्थिति सार्वजनिक गर्न मानव अधिकार आयोगको निर्देशन /आयोगको अनुगमनमा डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासोका साथ नहेरेको देखियो ।

६.(सर्वाेच्चको नजर)
तनहुँ जिल्लाको भानु नगरपालिकाको केन्द्र अहिले कायम रहेको स्थानबाट तत्काल अन्यत्र नसार्न सर्वोच्च अदालतको अन्तरिम आदेश /अहिले कायम रहेको वडा नम्बर २ बाट अन्यत्र सार्ने चलखेल भएको भन्दै परेको रिटमाथि सुनुवाई गर्दै नसार्न सर्वोच्चको निर्देशन ।

७.(राप्रपालाई बैधानिकता)
पार्टी एकीकरण गरेको लामो समयपछि राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले दियो वैधानिकता /अब राप्रपाको झण्डामा ‘गाई’ र चुनाव चिन्ह ‘हलो’ रहने ।

८.(खुल्दैछन् मन्दिर)
आगामी कात्तिक १ गतेदेखि नेपालभरका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने पर्यटनमन्त्री योगेशकुमार भट्टराईको भनाई /१ गतेदेखि विराटनगरबाट पूर्वी पहाडका क्षेत्रहरुमा नेपाल एअरलाइन्सले उडान सुरु गर्ने ।

९.(कार्यान्वयन कहिले ?)
सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी राष्ट्रिय सहकारी विकास बोर्डद्वारा मन्त्रालयमा पेश /सहकारी संस्थाको विद्यमान अवस्था, सहकारीका सवल पक्ष तथा सम्भावनाहरु समावेस गरेर रणनीति तयार ।

१०.(उजुरी छन् कि ?)
अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया सुरु / प्रस्तावित राजदूतहरु विरुद्ध संसदीय समितिद्वारा १० दिने उजुरी आह्वान ।

११.(गुरुयोजनाविरुद्ध मानवसाङ्लो)
पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाद्वारा विरोध स्वरुप विकास कोषको कार्यालयलाई मानवसाङ्लो बनाई घेराउ /परापूर्वकालदेखिको वस्ती मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरि गुरुयोजना ल्याइएको भन्दै खारेज गर्न माग ।

१२.(हिमाल मोह)
मनास्लु हिमाल आरोहणका लागि आएका बहराइनमा राजकुमार खलिफासहितको टोली आधारशिविर तर्फ लाग्यो /लोबुचे हिमाल आरोहण गरिसकेको टोली स्थानीयको स्वागतपछि हर्षित ।

१३.(कहाँ गए उपभोक्ता ?)
चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्र सुनसान /कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारिक क्षेत्र सुनसान हुदा यसको असर समग्र अर्थतन्त्रमा समेत पर्नसक्ने ।

१४.(रियालाई राहत)
लागूऔषध मुद्दाको अनुसन्धानका लागि एक महिनादेखि न्यायिक हिरासतमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीसहित दिपेश सावन्त र स्यामुएल मिरान्डलाई जमानतमा रिहा गर्न उच्च अदालतको आदेश / रियाका भाइको जमानत भने खारेज ।

र,

१५.(विश्वलाई नियाल्दा)
विश्वभर हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या ३ करोड ६० लाख बढी पुग्दा २ करोड ७१ लाख बढी उपचारपछि निको भए /अहिलेसम्म १० लाख ५५ हजार बढीको मृत्यु ।

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

विचार

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.