×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

क्रिकेट एकेडेमी सञ्चालन पारसकाे याेजना

२० श्रावण २०७८

२० साउन, काठमाडौँ ।
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसले आगामी दिनमा आफूले एकेडेमी सञ्चालन गर्ने बताएका हुन् ।

सन्यासपछि बुधबार पत्रकार सम्मेलन गर्दै पारसले अब एक दुई महिनामै एक क्रिकेट एकेडेमी सञ्चालन गर्ने जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले भने, ‘क्रिकेट एकेडेमी सञ्चालन गर्ने छु । त्यसलाई नेपालभर लगेर जाने योजना छ । एक दुई महिनापछि लन्च (सार्वजनिक) गर्ने छु । एकेडेमी राम्रोसँग सञ्चालन गर्यौ भन्ने सोच छ ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top