अपोलो अस्पतालमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

२० साउन, काठमाडौं ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। उनको बुधबार भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । केही समययता उनी अपोलो अस्पतालमा उपचाररत थिए ।

Advertisement

डा सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको पूर्व प्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। । अब केही समय खनाल अस्पतालमै रहने र आराम भए पश्चात नेपाल फर्किने उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top