×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

सही अवसर आए राजनीतिमा आउँछु : पारस खड्का

२० श्रावण २०७८

२० साउन, काठमाडौँ ।
नेपालको राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान पारस खडकाले सही अबसर आए राजनीतिमा आउन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गरेका खड्काले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त धारणा राखेका हुन् । यद्दपी उनले तत्काल नेपालमा क्रिकेटका बिकास नै प्राथमिकतामा हुने प्रष्ट्याएका छन् ।

उनले भने ‘यदि राम्रो अवसरहरु आउँछ भने ह्वाइ नट । तर त्योभन्दा पहिले मैले क्रिकेट व्यवस्थापनमा आफूलाई प्रमाणित गर्न र्पयो । त्यसपछि भविष्यमा कुनै संस्थासँग वा कुनै पार्टीसँग जोडिएर राम्रो गर्न सकिन्छ भन्न लाग्यो भने त्यो पनि सोच्ने छु ।’

Advertisement
Advertisement

उनले तत्काल आफू क्रिकेट बिकास र प्रबद्र्धनका लागि ब्यवस्थापकीय जिम्मेवारीमा आउने लक्ष्य राखेको बताए । उनले भने “ब्यवस्थापकीय जिम्मेवारीमा आउन चुनाबमा जानुपर्छ, शून्य समयमा त्यसका लागि अभ्यास गर्नेछु ।

Advertisement

आफूले क्रिकेटमा भोगेका घटनाबारे किताब लेख्ने सोच पनि भएको उनको भनाइ छ। ‘मसँग धेरै घटना र अनुभव छन्, जुन म भन्न सक्दिन। कुनै दिन किताब लेख्ने रुची पनि छ।’ तर, आफूले अहिले त्यसबारे नसोचेको पनि बताए।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top