त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जिम्बाब्वेले जित्यो

१७ असोज, एजेन्सी । नेपाल सहभागी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जिम्बाब्वेले जितेको छ । बिहीबार भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बाब्वेले सिरिज जितेको हो ।

इन्डियन एसोसियशनको मैदानमा सिंगापुरले दिएको १ सय ६८ रनको लक्ष्य जिम्बाब्वेले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

यो जितसँगै जिम्बाब्वेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान कायम गरी सिरिज जितेको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा रह्यो भने आयोजक सिंगापुर ३ अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

नेपाल जिम्बाब्वेसँगको दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरलाई एक खेलमा हराएको थियो । सिंगापुरसँगको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top