×

NEPAL TIMES UPDATES

Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026

पक्राउ गरिएको चिनियाँ सैनिक भारतले गर्‍यो फिर्ता

५ कार्तिक २०७७

५ कार्तिक, एजेन्सी ।
भारतले लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई फिर्ता गरेको छ।

भारत–चीन सीमा पार गरेर भारततर्फ आएका चिनियाँ सैनिकलाई फिर्ता गरिएको भारतीय सेनाका अधिकारीले बताएका छन्। भारतीय सेनाले विज्ञप्ति जारी गरेर ती चिनियाँ सैनिकलाई सबै मेडिकल सुविधा र अक्सिजन पनि दिइएको बताएको छ।

Advertisement
Advertisement

‘वर्तमान प्रोटोकल’ अनुसार उनलाई चीनसमक्ष सुम्पिएको विज्ञप्तिमा उल्लेख छ । चीनको ग्लोबल टाइम्सका अनुसार, पीएलए सैनिक एक गोठालालाई सहयोग गर्ने क्रममा आइतबार राति गल्तीले सीमा पार गर्न पुगेका थिए।

Advertisement
Advertisement

आचार संहिता पालना गर्दै पक्राउ गरिएका चिनियाँ सैनिकलाई फिर्ता पठाइएको भारतीय सेनाले जनाएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top