NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

वाइसिएल नेतृत्व चयनमा विवाद, चार दिनमा पनि नटुंगिएपछि प्रचण्डलाई जिम्मा

मङ्लबार भदौ १५ , २०७८
Reading Time: 1 min read
A A
वाइसिएल नेतृत्व चयनमा विवाद, चार दिनमा पनि नटुंगिएपछि प्रचण्डलाई जिम्मा

sf7df8f}F, @* h]7 . ;efd'v clUgk|;fb ;fksf]6fn] z'qmaf/ gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejgdf ;+3Lo ;+;bdf k|ltlglwTj ug]{ /fhgLlts bnsf k|d'vx? / k"j{k|wfgdGqLx?;Fu cfof]lht 5nkmndf ;xefuL x'g] qmddf k"j{k|wfgdGqL k'iksdn bfxfn æk|r08Æ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ भदौ, काठमाडौं ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) मा सहमति नहुँदा चार दिनदेखि नेतृत्व चयन हुन सकेको छैन । वाइसिएल विधानअनुसार ४० वर्षे उमेर हदका कारण निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा ’दीपशिखा’ले नेतृत्वबाट बाहिरिएका छन् । भावी नेतृत्वका लागि दुई जना नेताले दावी गरेका छन् । दुई जनाको दाबीले नेतृत्व चयन सकसमा परेको हो ।

मुख्यतः निवर्तमान उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुबोध श्रीपाईलीले नेतृत्वमा दावी गरेपछि वाइसिएलको राष्ट्रिय भेला १३ भदौमा कुनै निर्णयबिनै सकिएको थियो ।

‘राष्ट्रिय भेलाले नेतृत्व चयन गर्न नसकेपछि त्यसको जिम्मा पार्टीलाई दिइएको थियो, हिजो बसेको स्थायी कमिटीले पनि निर्णय गर्न नसकेपछि अध्यक्षज्यू (प्रचण्ड)लाई जिम्मेवारी दिइएको छ,’ प्रवक्ता पुष्प ओलीले भने, ‘अध्यक्षज्यूलाई जिम्मा दिएपछि नेतृत्व चयनका लागि दुवै पक्षका नेताहरु खुमलटार पुग्नु भएको छ, सहमति प्रयास जारी छ ।’ उनका अनुसार हिजो बसेको स्थायी कमिटीले पनि देवकोटा कि श्रीपाईली भन्ने निर्णय लिन नसकेपछि अध्यक्ष प्रचण्डलाई जिम्मा दिइएको हो ।

‘देवकोटाजीलाई तत्काल महाधिवेशन आयोजक कमिटीको अध्यक्ष बनाउने र अधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गर्नेदेखि अन्य विकल्पमा छलफल भए पनि स्थायी कमिटीले कुनै निर्णय लिन नसकेपछि अध्यक्षलाई जिम्मेवारी दिइएको हो,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने ।

अध्यक्षका दावेदार देवकोटाले उमेर हद कटाउनका लागि १ बर्ष मात्रै बाँकी रहेकाले महाधिवेशनसम्म आफूले नेतृत्व पाउनुपर्ने दावी गरेका छन् । श्रीपाईलीले भने एक वर्षका लागि नेतृत्व दिने फेरि अर्को बर्ष अर्को नेतृत्व चयन गर्दा संगठन क्रियाशील नहुने तर्क गर्दै आफूले नेतृत्व पाउनुपर्ने तर्क गरेका छन् । दुवै पक्षलाई मनाएर सहमतिमा नेतृत्व चयन गराउन यतिखेर अध्यक्ष प्रचण्डले खुमलटार निवासमा दुवै पक्षलाई बोलाएर छलफल गरिरहेको प्रवक्ता वलीले जानकारी दिए ।

गत भदौ १२ गते उदघाटन भएको २ दिने राष्ट्रिय सम्मेलनले २३१ जनाको केन्द्रीय कमिटी बनाउने र सो केन्द्रीय कमिटीले ३५ जना पदाधिकारी चयन गर्नेदेखि ३ वटा केन्द्रीय आयोगहरु बनाउने निर्णय भने सर्वसम्मत रुपमा गरिसकेको छ ।

भदौ २०७४ मा भएको राष्ट्रिय भेलाले सापकोटालाई अध्यक्ष, देवकोटालाई उपाध्यक्ष र श्रीपाइलीलाई महासचिव चयन गरेको थियो । चार वर्षपछि नेतृत्व हस्तान्तरण गर्ने बेलामा देवकोटा र श्रीपाइलीले दावी गरेपछि मुल नेतृत्वसमेत अप्ठयारोमा परेको छ ।

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.