एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, कति पास भए ?

८ असोज , काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत… Continue reading एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, कति पास भए ?

एसईईको नतिजा सार्वजनिक,कक्षा ११ पढ्न कतिले पाउँछन् ?

१३ असार, काठमाण्डौ। माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीहरूमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । १८६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएको बोर्डले जनाएको छ । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए… Continue reading एसईईको नतिजा सार्वजनिक,कक्षा ११ पढ्न कतिले पाउँछन् ?

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने रिजल्ट ?

१२ असार , विराटनगर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ । कार्यालयले गत वर्ष असार २४ मा एसईईको… Continue reading एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने रिजल्ट ?

एसईईको सबै तयारी पूरा

११ चैत ,काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्‍याउने जस्ता तयारी पूरा भएको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताएका छन् । यस वर्षको एसईई परीक्षामा… Continue reading एसईईको सबै तयारी पूरा

एसईई : प्राप्त ग्रेडमा चित्त नबुझे साउन ५ गतेसम्म आवेदन दिनुपर्ने

२३ असार, काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशन गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जानकारी दिएको हो । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् । बढीमा दुई… Continue reading एसईई : प्राप्त ग्रेडमा चित्त नबुझे साउन ५ गतेसम्म आवेदन दिनुपर्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.