६ फागुन ,काठमाण्डौ। रास्वपाका सांसद सोविता गौतम र सुमना श्रेष्ठलाई संसदमा बोल्न समय नदिएको विषयमा सभामुख देवराज घिमिरेको आलोचना भइरहेको अवस्थामा उनको सचिवालयले प्रष्टीकरण दिएको छ । प्रतिपक्ष दलहरुप्रति सभामुख विशुद्ध एमाले कार्यकर्ताका रुपमा प्रस्तुत भएर सोमबार सांसद श्रेष्ठले र यसअघि माघ २७ गते गौतमले बोल्नका लागि समय माग गरेको तर सभामुखले नदिइएको भनिएपछि त्यसको… Continue reading सोविता र सुमनालाई किन बोल्न रोकियो ?सभामुखले दिए प्रष्टीकरण
सोविता र सुमनालाई किन बोल्न रोकियो ?सभामुखले दिए प्रष्टीकरण