१ जेष्ठ,कास्की । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । पोखरा महानगरपालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हून । आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन ।एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरे। थापा आचार्य भन्दा ८१… Continue reading पोखराको मेयरमामा धनराज आचार्य ८१ मतले अगाडि
Tag: #अग्रता कायमै
भरतपुरमा विजय सुवेदीको अग्रता कायमै
३१ बैशाख ,चितवन। भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै। अहिलेसम्म दुई सय मत गन्दा एमालेका सुवेदीले ८२ मत प्राप्त गरे । सुवेदीलाई पछ्याइ रहेकी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६८ मत प्राप्त गरिन। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत प्राप्त गरे।