१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ । स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले जानकारी दिए । भरतपुर-१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी… Continue reading भरतपुरमा रोकिएको मत गणना पुनः सुरु हुँदै
Tag: #भरतपुर
भरतपुरमा विजय सुवेदीको अग्रता कायमै
३१ बैशाख ,चितवन। भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै। अहिलेसम्म दुई सय मत गन्दा एमालेका सुवेदीले ८२ मत प्राप्त गरे । सुवेदीलाई पछ्याइ रहेकी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६८ मत प्राप्त गरिन। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत प्राप्त गरे।