साउदीमा अत्यधिक गर्मीका कारण साढे पाँच सय बढी हजयात्रीको मृ*त्यु

५ असार, एजेन्सी । साउदी अरबमा अत्यधिक गर्मीका कारण साढे पाँच सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गएको छ । अहिले साउदीको तापक्रम झन्डै ५२ डिग्री सेल्सियसम्म पुगेको छ । विश्वभरबाट हजयात्रामा गएका लाखौँ हजयात्री गर्मीले समस्यामा परेका छन् । हिजोसम्म पाँच सय ५५ जनाको ज्यान गएको र दुई हजार जना गम्भीर बिरामी परेकाले उपचार भइरहेको… Continue reading साउदीमा अत्यधिक गर्मीका कारण साढे पाँच सय बढी हजयात्रीको मृ*त्यु

अत्यधिक गर्मीले जल्यो चिली

२२ माघ,एजेन्सी । कतिपय मुलुकहरुमा पछिल्लो समय अत्याधिक चिसोका कारण मानिसहरुको कठ्यांग्रिएर मृत्यु भएका खबरहरु आइरहँदा दक्षिण अमेरिकी मुलुक भने अत्यधिक गर्मीको चपेटामा परेका छन् । चिलीमा अत्यधिक गर्मीले मानिसहरुको प्राण लिइरहेको छ । मौसम अत्याधिक ताती रहँदा चिलीका दर्जनौँ जङ्गलमा डढेलो लागेको छ । जसकाकारण कम्तीमा २३ जनाको ज्यान गएको बताइएको छ । राजधानी… Continue reading अत्यधिक गर्मीले जल्यो चिली

अत्यधिक गर्मी बढेपछि ७ दिन विद्यालय बिदा गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको निर्देशन

२ साउन, बुटवल । गर्मी अत्यधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन विद्यालय बिदा गर्न निर्देशन दिएको छ ।अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले गर्मी विदा दिएको हो ।वर्षे विदाबाट कट्टी गर्ने गरी साउन ३ गतेदेखि ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा विदा… Continue reading अत्यधिक गर्मी बढेपछि ७ दिन विद्यालय बिदा गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको निर्देशन