१३ चैत , काठमाण्डौ । ६० लाख धरौटी माग्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनको पेसी न्यायाधीश खडानन्द तिवारीको इजलासमा तोकिएको छ । लामिछानेले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध गत शुक्रबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा… Continue reading अदालतको चक्कर काट्दै रवि, उच्चमा पेसी
अदालतको चक्कर काट्दै रवि, उच्चमा पेसी