शिक्षक सेवा आयोग अन्तर्गतको अध्यापन अनुमति पत्र टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक

४ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक गरेको छ ।अयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ । सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले परीक्षा… Continue reading शिक्षक सेवा आयोग अन्तर्गतको अध्यापन अनुमति पत्र टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक