शिक्षक सेवा आयोग अन्तर्गत प्राविको विषयगत परीक्षा असोज १३ गते हुने

१५ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ । सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गतेलाई सारिएको जानकारी दिएको छ । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।… Continue reading शिक्षक सेवा आयोग अन्तर्गत प्राविको विषयगत परीक्षा असोज १३ गते हुने

शिक्षक सेवा आयोगद्धारा प्रावि तहको नतिजा सार्वजनिक

२८ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तहको शिक्षक पदको नतिजा बाजुरा, अछाम, डोटी र कन्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले सार्वजनि गरेको नतिजा अनुसार बाजुरा जिल्लाको लागि ७३ रिक्त दरबन्दीको लागि जम्मा ६५ जना मात्र उत्तीर्ण भएका छन् । ८२… Continue reading शिक्षक सेवा आयोगद्धारा प्रावि तहको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोग अन्तर्गतको अध्यापन अनुमति पत्र टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक

४ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक गरेको छ ।अयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ । सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले परीक्षा… Continue reading शिक्षक सेवा आयोग अन्तर्गतको अध्यापन अनुमति पत्र टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगद्धारा मावि तहको शिक्षक पद सिफारिस

२६ असार, काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता बढुवा माध्यामिक तह, द्वितीय श्रेणी विज्ञापित कास्की जिल्ला बाहेक शिक्षक पदको लागि सिफारिस गरेको छ ।आयोगले असार २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अन्तवार्तामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कको आधारमा विभिन्‍न जिल्लाहरुको लागि बढुवा सिफारिस गरेको जनाएको छ ।अन्र्तवार्तामा सम्मिलित उम्मेद्वारहरुले प्राप्त गरेको… Continue reading शिक्षक सेवा आयोगद्धारा मावि तहको शिक्षक पद सिफारिस