प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि रावलले भने, ‘बैठकबाट खेद प्रस्ताव पारित गर्नुपर्छ’
५ असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा नगएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले ...