बाँकेमा दुई जना साढे तीन किलो अफिम सहित पक्राउ

२० असार, नेपालगञ्ज । बाँकेमा ठुलो मात्रामा लागुऔषध अफिम पक्राउ परेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।बैजनाथ गाउँपालिका वडा नं। १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा… Continue reading बाँकेमा दुई जना साढे तीन किलो अफिम सहित पक्राउ