लुम्बिनी प्रदेशको बाँकेमा अहिले सम्मकै धेरै एक सय ६० मिलिमिटर पानी पर्यो

४ साउन ,काठमाण्डौ । पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशको बाँकेमा सबैभन्दा धेरै पानी परेको मौसमविद्ले बताएका छन् । बाँकेको खजुरामा आज सबैभन्दा धेरै एक सय ६० मिलिमिटर पानी परेको मौसमविद् समिर श्रेष्ठले बताए । यो भनेको अति धेरै वर्षा हो । बाँकेमा यो अहिलेसम्मको सबैभन्दा धेरै वर्षा हो । मौसमविद्को भाषामा कुनै स्टेशनले तोकेको ठाउँमा… Continue reading लुम्बिनी प्रदेशको बाँकेमा अहिले सम्मकै धेरै एक सय ६० मिलिमिटर पानी पर्यो

बाँकेमा दुई जना साढे तीन किलो अफिम सहित पक्राउ

२० असार, नेपालगञ्ज । बाँकेमा ठुलो मात्रामा लागुऔषध अफिम पक्राउ परेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।बैजनाथ गाउँपालिका वडा नं। १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा… Continue reading बाँकेमा दुई जना साढे तीन किलो अफिम सहित पक्राउ