आफुमाथि गोली चलेपछि ट्रम्पले भने, ‘गड ब्लेस अमेरिका’

३० असार ,एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा चुनावी ¥यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा ट्रम्पलाई लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोली चल्दा ¥यालीमा सहभागी एक जनाको ज्यान गएको छ । यस्तै गोली हान्ने व्यक्ति पनि अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा… Continue reading आफुमाथि गोली चलेपछि ट्रम्पले भने, ‘गड ब्लेस अमेरिका’

के ट्रम्प आज जेल जान्छन् ?

२१ चैत, एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार पहिलोपटक अदालतमा उपस्थित हुँदैछन्। मेनहटन पुलिसले सोमबार ट्रम्प न्युयोर्क फर्किएपछि सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ। सुरक्षा निकायले ३५ हजार अधिकारीलाई तयारी अवस्थामा बस्न आदेश दिएको छ। ट्रम्प अदालतका लागि निस्किदै गर्दा रिपब्लिकन पार्टी र डेमोक्रेटिक समर्थकले विरोध र समर्थनमा जुलुस निकाल्न सक्ने सम्भावनालाई न्युयोर्क प्रहरीले ध्यानमा… Continue reading के ट्रम्प आज जेल जान्छन् ?