१६ साउन, एजेन्सी । अमेरिकी नौसेनाले एकैसाथ विश्वभर युद्धाभ्यासको घोषणा गरेको छ। यसलाई तेस्रो विश्वयुद्धको पूर्वाभ्यासका रुपमा हेरिएको छ । यस अभ्यासमा अमेरिकी नौसेना र मरीन कोरका २५ हजार जवान पनि सहभागी हुनेछन्। यो अभ्यास ९ देखि १८ अगष्टसम्म सञ्चालन हुनेछ । यसलाई लार्ज स्केल एक्सरसाइज -LSE_ 2023 नाम दिइएको छ। यस अभ्यासमा छ वाहक… Continue reading अमेरिकाले विश्वभर गर्ने युद्धाभ्यास कस्तो छ ?
अमेरिकाले विश्वभर गर्ने युद्धाभ्यास कस्तो छ ?