अमेरिका र इरानबीचको वार्ता सकारात्मकः के कुरा भयो ?

Flag of Iran together with flag of the United States of America

३१ चैत , विराटनगर । अमेरिका र इरानबीच दन्किरहेको तनावलाई कुल डाउन गर्न ओमानले महत्वपूर्ण भूमिका खेलेको छ । उ फेरि एक पटक साइलेन्ट व्रिज अर्थात साइलेन्ट डिप्लोमेसीको विटनेस बनेको छ । ओमानको मध्यस्थतामा शनिबार इरान र अमेरिकाबीच आणविक कार्यक्रमका विषयमा अप्रत्यक्ष वार्ता भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई देशका प्रतिनिधिमण्डलबीच ओमानको राजधानी मस्कटमा… Continue reading अमेरिका र इरानबीचको वार्ता सकारात्मकः के कुरा भयो ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.