रकेटसहित समुद्रमा खस्यो किमको जासुसी भूउपग्रह

१७ जेठ, एजेन्सी । अमेरिका र दक्षिण कोरियाबाट आउन सक्ने खतरा पत्ता लगाउन भन्दै उत्तर कोरियाले निर्माण गरेको जासुसी भूउपग्रहको प्रक्षेपण असफल भएको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले अन्तरिक्षमा पठाउन लागेको भूउपग्रह रकेटसहित टुक्रा टुक्रा बन्दै समुद्रमा खसेको पाइएको छ । उत्तर कोरियाबाट मंगलबार प्रक्षेपण भएको रकेट दक्षिण कोरियाको इयोच्योङ टापुदेखि दुई… Continue reading रकेटसहित समुद्रमा खस्यो किमको जासुसी भूउपग्रह

अमेरिका र दक्षिण कोरियाले आक्रमण गर्न लागेः उत्तर कोरिया

२१ फागुन, एजेन्सी । उत्तर कोरियाले छिमेकी दक्षिण कोरिया र अमेरिका मिलेर आफूमाथि आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । अमेरिका र दक्षिण कोरियाले आगामी १३ देखि २३ मार्चसम्म १० दिन लामो युद्ध अभ्यास गर्न लागेका छन् । यसको पूर्वसन्ध्यामा उत्तरले त्यस्तो आशंका गरेको हो । उसले दुई देशबीच हुन लागेको संयुक्त सैन्य अभ्यास… Continue reading अमेरिका र दक्षिण कोरियाले आक्रमण गर्न लागेः उत्तर कोरिया