९ मंसिर , काठमाण्डौ । तीन वर्षभन्दा बढी समयदेखि जारी रुस–युक्रेन युद्ध अब भने शान्तिमा बदलिने सम्भावनाहरु बढेको छ । अमेरिकाले अघि सारेको प्रस्तावमा युक्रेन र युरोपेली देशहरुसंगको वार्तापछि अमेरिकाले रुसका प्रतिनिधिहरुसंग पनि वार्ता गरेको छ । अहिलेसम्म समग्रमा यी वार्ताहरु निकै नै सकारात्मक रहेको टिप्पणी गरिएको छ । स्वयं युक्रेनले पनि यस्तै प्रतिक्रिया दिएको… Continue reading अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक