अमेरिकी संसदमा मस्कका लागि ताली, ट्रम्पका लागि विरोध

२१ फागुन , विराटनगर । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसंग चर्काचर्की गरेर युरोप हानिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्ततः ट्रम्पसँग घुँडा टेकेका छन् । उनले पत्र नै पठाएर सो बैठकबारे आफूलाई पश्चताप लागेको समेत जनाएका छन् । र यो कुरा स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन सुनाएका हुन् ।… Continue reading अमेरिकी संसदमा मस्कका लागि ताली, ट्रम्पका लागि विरोध

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.