१३ चैत , विराटनगर । विश्वमा अहिले पनि धेरैजसो देशहरुसंग पाँचौं पुस्ताको फाइटर जेट पहुँचमै छैनन् । यता सुपरपावर अमेरिकाले भने आफूले छैटौं पुस्ताको लडाकू विमान बनाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले घोषणा गरेका छन् कि यसलाई अब बोइंग कंपनीले बनाउने छ । जसलाई एफ–४७ का नामले चिनिने छ । अमेरिकाले यो अचानक… Continue reading अमेरिकी F-47 VS चिनियाँ J-36 : कुन बढी शक्तिशाली ?
अमेरिकी F-47 VS चिनियाँ J-36 : कुन बढी शक्तिशाली ?