पाकिस्तानका एकमात्र स्वर्ण पदक विजेतालाई पञ्जाबकी मुख्यमन्त्रीद्वारा १० करोड पुरस्कार

२९ साउन, विराटनगर । युरोपियन मुलुक फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न ३३औँ गृष्मकालीन ओलम्पिकमा स्वर्ण पदक जितेका पाकिस्तानी खेलाडी अरशद नदिमले १० करोड रुपैयाँ पाएका छन् । पेरिस ओलम्पिकमा पाकिस्तानको तर्फबाट एक मात्र पदक जित्ने खेलाडी बनेका २७ वर्षीय नदिमलाई पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले १० करोड रुपैयाँ पुरस्कार दिएकी हुन् । मरियमले नदीमलाई… Continue reading पाकिस्तानका एकमात्र स्वर्ण पदक विजेतालाई पञ्जाबकी मुख्यमन्त्रीद्वारा १० करोड पुरस्कार