३१ साउन ,एजेन्सी । हालै सम्पन्न पेरिस ओलम्पिकमा भारतीय पहलवान (रेस्लर) विनेश फोगाटले कास्य पदक जित्ने झिनो संभावना पनि सकिएको छ। कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स (सिएएस) ले फोगाटको अपिल खारेज गरेसँगै उनले कास्य पदक नपाउने भएकी हुन् । १०० ग्राम तौल बढी भएको भन्दै फोगाटलाई फाइनल खेलअघि नै अयोग्य घोषित् गरिएको थियो । त्यसपछि उनले… Continue reading सय ग्राम तौल घटाउन नसक्दा पदकबाट बञ्चित भइन् फोगाट
Tag: #पेरिस ओलम्पिकः
पाकिस्तानका एकमात्र स्वर्ण पदक विजेतालाई पञ्जाबकी मुख्यमन्त्रीद्वारा १० करोड पुरस्कार
२९ साउन, विराटनगर । युरोपियन मुलुक फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न ३३औँ गृष्मकालीन ओलम्पिकमा स्वर्ण पदक जितेका पाकिस्तानी खेलाडी अरशद नदिमले १० करोड रुपैयाँ पाएका छन् । पेरिस ओलम्पिकमा पाकिस्तानको तर्फबाट एक मात्र पदक जित्ने खेलाडी बनेका २७ वर्षीय नदिमलाई पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले १० करोड रुपैयाँ पुरस्कार दिएकी हुन् । मरियमले नदीमलाई… Continue reading पाकिस्तानका एकमात्र स्वर्ण पदक विजेतालाई पञ्जाबकी मुख्यमन्त्रीद्वारा १० करोड पुरस्कार
अर्जेन्टिना आउट, फ्रान्स सेमिफाइनलमा, समीकरण पुरा
१९ साउन, एजेन्सी । पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । शुक्रबार राति भएका क्वाटरफाइनलका खेलहरूबाट अन्तिम ४ टिमको तय भएको हो । सेमीफाइनल पुग्ने चार टोलीमा मोरक्को, स्पेन फ्रान्स र इजिप्ट रहेका छन् । यसक्रममा अर्जेन्टिनालाई १–० गोलअन्तरले पराजित गर्दै घरेलु टोली फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको जितमा माटेटा… Continue reading अर्जेन्टिना आउट, फ्रान्स सेमिफाइनलमा, समीकरण पुरा
पेरिस ओलम्पिकः एलेक्सले भंग गर्लान् हारको श्रृंखला ?
१५ साउन, एजेन्सी । पेरिस ओलम्पिकमा नेपाली खेलाडीहरुको लगातार खराब प्रदर्शनका बीच आज अर्का खेलाडी पौडीवाज एलेक्स शाहले प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय शाहले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल नेपाली सयम अनुसार दिउँसो ३ बजे हुनेछ । पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन्… Continue reading पेरिस ओलम्पिकः एलेक्सले भंग गर्लान् हारको श्रृंखला ?
ओलम्पिकः मनिता पनि पहिलो चरणबाटै आउट
१४ साउन, एजेन्सी । पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पनि पहिलो चरणबाटै बाहिरिएकी छिन् । आज भएको ५७ केजी तौल समूहको जुडो प्रतिस्पर्धामा मनिता अन्तिम ३२ बाटै बाहिरिएकी हुन् । उनी सर्बियाकी मारिका पेरिसिकसँग १०–० ले पराजित भइन् । पेरिसिकले उनलाई एकै मिनेटमा पराजित गरेकी हुन् । योसँगै परेसिकले अन्तिम १६ मा स्थान… Continue reading ओलम्पिकः मनिता पनि पहिलो चरणबाटै आउट
पेरिस ओलम्पिकः मनिताले आज खेल्दै, प्रिन्सको दोस्रो खेल
१४ साउन , एजेन्सी । पेरिस ओलम्पिक २०२४ मा आज पनि दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसमा जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्नेछिन् । यो खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे हुनेछ । यस्तै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले… Continue reading पेरिस ओलम्पिकः मनिताले आज खेल्दै, प्रिन्सको दोस्रो खेल
पेरिस ओलम्पिकः पुरुष फुटबलतर्फका खेलहरु आजदेखि सुरु
९ साउन , एजेन्सी । पेरिस ओलम्पिक–२०२४ मा आजदेखि पुरुष फुटबलतर्फका खेलहरू सुरू हुँदै छन् । ओलम्पिक फ्रान्सको पेरिसमा जुलाई २६ देखि आधिकारिक रुपमा सुरु हुने भए पनि पुरुष फुटबल भने आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन कुल आठ खेल हुने तालिका छ । आज भने नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि स्पेनले उज्वेकिस्तान… Continue reading पेरिस ओलम्पिकः पुरुष फुटबलतर्फका खेलहरु आजदेखि सुरु