ओलम्पिकः मनिता पनि पहिलो चरणबाटै आउट

१४ साउन,  एजेन्सी । पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पनि पहिलो चरणबाटै बाहिरिएकी छिन् । आज भएको ५७ केजी तौल समूहको जुडो प्रतिस्पर्धामा मनिता अन्तिम ३२ बाटै बाहिरिएकी हुन् । उनी सर्बियाकी मारिका पेरिसिकसँग १०–० ले पराजित भइन् । पेरिसिकले उनलाई एकै मिनेटमा पराजित गरेकी हुन् । योसँगै परेसिकले अन्तिम १६ मा स्थान… Continue reading ओलम्पिकः मनिता पनि पहिलो चरणबाटै आउट