४ भदौ, विराटनगर । फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न पेरिस ओलम्पिकमा आयोजक राष्ट्रलाई रजत पदक दिलाएका प्रशिक्षक थिएरी हेनरीले पदबाट राजीनामा दिएका छन् । पेरिस ओलम्पिकलाई ध्यानमा राखेर हेनरीलाई एक वर्षअघि फ्रान्सको प्रशिक्षकमा अनुबन्ध गरिएको थियो । तर, व्यक्तिगत कारण देखाउँदै ४७ वर्षीय हेनरीले पदबाट राजीनामा दिएको फ्रान्सेली फुटबल महासंघले जानकारी दिएको छ । ओलम्पिमा आफ्नो देशको… Continue reading पेरिस ओलम्पिकमा फ्रान्सलाई पदक दिलाएर राजीनामा दिए हेनरीले
Tag: #पेरिस ओलम्पिक २०२४
स्पेनले जित्यो फुटबलको स्वर्ण
२६ साउन, एजेन्सी । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा स्पेनले स्वर्णपदक हासिल गरेको छ । गएराति भएको फाइनलमा ओलम्पिक आयोजकसमेत रहेको फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै स्पेनले स्वर्ण आफ्नो बनाएको हो । १९९२ पछि स्वर्ण जित्ने क्रममा स्पेनले अतिरिक्त समय कुर्नु परेको थियो । खेलको निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समयमा स्पेनका लागि सर्जियो… Continue reading स्पेनले जित्यो फुटबलको स्वर्ण
ओलम्पिकः मनिता पनि पहिलो चरणबाटै आउट
१४ साउन, एजेन्सी । पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पनि पहिलो चरणबाटै बाहिरिएकी छिन् । आज भएको ५७ केजी तौल समूहको जुडो प्रतिस्पर्धामा मनिता अन्तिम ३२ बाटै बाहिरिएकी हुन् । उनी सर्बियाकी मारिका पेरिसिकसँग १०–० ले पराजित भइन् । पेरिसिकले उनलाई एकै मिनेटमा पराजित गरेकी हुन् । योसँगै परेसिकले अन्तिम १६ मा स्थान… Continue reading ओलम्पिकः मनिता पनि पहिलो चरणबाटै आउट
पेरिस ओलम्पिकः मनिताले आज खेल्दै, प्रिन्सको दोस्रो खेल
१४ साउन , एजेन्सी । पेरिस ओलम्पिक २०२४ मा आज पनि दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसमा जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्नेछिन् । यो खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे हुनेछ । यस्तै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले… Continue reading पेरिस ओलम्पिकः मनिताले आज खेल्दै, प्रिन्सको दोस्रो खेल