१५ साउन, एजेन्सी । पेरिस ओलम्पिकमा नेपाली खेलाडीहरुको लगातार खराब प्रदर्शनका बीच आज अर्का खेलाडी पौडीवाज एलेक्स शाहले प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय शाहले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल नेपाली सयम अनुसार दिउँसो ३ बजे हुनेछ । पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन्… Continue reading पेरिस ओलम्पिकः एलेक्सले भंग गर्लान् हारको श्रृंखला ?
Tag: #ओलम्पिक
ओलम्पिकः मनिता पनि पहिलो चरणबाटै आउट
१४ साउन, एजेन्सी । पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पनि पहिलो चरणबाटै बाहिरिएकी छिन् । आज भएको ५७ केजी तौल समूहको जुडो प्रतिस्पर्धामा मनिता अन्तिम ३२ बाटै बाहिरिएकी हुन् । उनी सर्बियाकी मारिका पेरिसिकसँग १०–० ले पराजित भइन् । पेरिसिकले उनलाई एकै मिनेटमा पराजित गरेकी हुन् । योसँगै परेसिकले अन्तिम १६ मा स्थान… Continue reading ओलम्पिकः मनिता पनि पहिलो चरणबाटै आउट