गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

३२ असार , काठमाण्डौं । सङ्घीय मामिलातथा सामान्यप्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो राजीनामादिए सँगै गृहमन्त्री रमेश लेखकमाथिदबाब बढेको छ । मन्त्रीगुप्तालाई घुस काण्डको आरोप लागेसँगै मङ्गलवार पदबाट राजीनामादिएकाथिए । मन्त्रीगुप्ताकै जस्तो घुस काण्डको आरोपलागेका गृहमन्त्री रमेश लेखकले चाहीअहिले सम्म उन्मुक्तिपाइरहेका छन् । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसाप्रकरणमा नाम जोडिएकाले गृहमन्त्रीको… Continue reading गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

साथीलाई एआइजी बनाउन रविन्द्र केसीको राजीनामा !

२८ माघ, काठमाण्डौ। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । पुस २६ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा शुक्रबार नै राजीनामा बुझाएको खुलेको छ । उनको पदावधि भने अझै चैत ५ गतेसम्म बाँकी थियो । त्यसअघि नै उनले राजीनामा दिएका हुन् । राजीनामाको कारण… Continue reading साथीलाई एआइजी बनाउन रविन्द्र केसीको राजीनामा !

पेरिस ओलम्पिकमा फ्रान्सलाई पदक दिलाएर राजीनामा दिए हेनरीले

४ भदौ, विराटनगर । फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न पेरिस ओलम्पिकमा आयोजक राष्ट्रलाई रजत पदक दिलाएका प्रशिक्षक थिएरी हेनरीले पदबाट राजीनामा दिएका छन् । पेरिस ओलम्पिकलाई ध्यानमा राखेर हेनरीलाई एक वर्षअघि फ्रान्सको प्रशिक्षकमा अनुबन्ध गरिएको थियो । तर, व्यक्तिगत कारण देखाउँदै ४७ वर्षीय हेनरीले पदबाट राजीनामा दिएको फ्रान्सेली फुटबल महासंघले जानकारी दिएको छ । ओलम्पिमा आफ्नो देशको… Continue reading पेरिस ओलम्पिकमा फ्रान्सलाई पदक दिलाएर राजीनामा दिए हेनरीले

चर्चा भयो भन्दै उल्टै मख्ख छन् मन्त्री किराँती,दिए धन्यवाद

५ पुष ,विराटनगर । क्रिश्चियन धर्म नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिदै जेल पठाउने अभिब्यक्ति दिएपछि राजीनामा माग गरिएका संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री सुदन किरातीले आफ्नो चर्चा भएको जस्तो ठानी क्षमायाचनाको साटो उल्टै बहसका लागि सबैलाई धन्यवाद दिएका छन् । अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि प्रष्टीकरण दिँदै पर्यटनमन्त्री किराँतीले बहसका लागि सबैलाई धन्यवाद भन्दै… Continue reading चर्चा भयो भन्दै उल्टै मख्ख छन् मन्त्री किराँती,दिए धन्यवाद

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले दिए राजीनामा

३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा… Continue reading नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले दिए राजीनामा

एआईजी बाट आईजीपी बन्ने बाटो बन्द भएपछी विश्वराज पोखरेलले दिए पदबाट राजीनामा

०२ साउन ,काठमाण्डौ । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल पुगेर भोलिदेखि लागू हुने गरी उनले राजीनामा बुझाएका हुन् ।यसअघि आफूभन्दा १८ महिना जुनियर धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाइएपछि उनी असन्तुष्ट थिए । त्यसलगत्तै उनले सिंहलाई हटाएर आफूलाई महानिरीक्षक बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर… Continue reading एआईजी बाट आईजीपी बन्ने बाटो बन्द भएपछी विश्वराज पोखरेलले दिए पदबाट राजीनामा

पर्यटनमन्त्री प्रेम आलेले दिए मन्त्री पदबाट राजीनामा

१२ असार। काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । ‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ स्रोतले… Continue reading पर्यटनमन्त्री प्रेम आलेले दिए मन्त्री पदबाट राजीनामा